आदरपूर्ण

Romanized: aadarapurna, aadarapurn, adarapurn, aadarapoorna

आदरले युक्त; आदरसहित; आदरसूचक; मानमनितो गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
आदरले युक्त; आदरसहित; आदरसूचक; मानमनितो गरी।

सम्बन्धित शब्दहरू