आश्चर्यपूर्ण
Romanized: aashcharyapurna, aashcharyapurn, ashcharyapurna, aascharyapurna
आश्चर्यको भाव जगाउने; विस्मयकर;आश्चर्यजनक;उदेकलाग्दो;छक्क पार्ने;अनौठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
आश्चर्यको भाव जगाउने; विस्मयकर;आश्चर्यजनक;उदेकलाग्दो;छक्क पार्ने;अनौठो।