आश्चर्य
Romanized: aashcharya, aashchary, ashcharya, aascharya
नयाँ; अनौठा र अद्भुत वस्तु वा दृश्य देख्दा मनमा उठ्ने भाव; आसर्जे; उदेक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नयाँ; अनौठा र अद्भुत वस्तु वा दृश्य देख्दा मनमा उठ्ने भाव; आसर्जे; उदेक ।
२.
(विशेषण)
अनौठो; ताजुबलाग्दो।