आश्चर्यमय

Romanized: aashcharyamaya, aashcharyamay, ashcharyamaya, aascharyamaya

आश्चर्यले भरिएको; आश्चर्यपूर्ण; अनौठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत आश्चर्य+मय]

1
आश्चर्यले भरिएको; आश्चर्यपूर्ण; अनौठो।

सम्बन्धित शब्दहरू