आतिथ्यपूर्ण
Romanized: aatithyapurna, aatithyapurn, atithyapurn, aatithyapoorna
आतिथ्यले युक्त; सत्कारपूर्ण; सत्कृतियुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
आतिथ्यले युक्त; सत्कारपूर्ण; सत्कृतियुक्त।