आतिथ्य
Romanized: aatithya, aatithy, atithy, atithya
अतिथि हुनाको अवस्था वा भाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अतिथि हुनाको अवस्था वा भाव।
२.
अतिथिको सत्कार; पाहुनाको मानभाउ।
३.
(विशेषण)
अतिथिको अनुकूल; मान्नुपर्ने पाहुना सुहाउँदो ।