आतिथेय

Romanized: aatitheya, aatithey, atithey, atitheya

अतिथिको राम्रो स्वागत, सत्कार गर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अतिथिको राम्रो स्वागत, सत्कार गर्ने व्यक्ति।
२.
कसैलाई अतिथिका रूपमा आफूकहाँ राख्ने मानिस।
३.
(विशेषण) अतिथिप्रति राम्रो व्यवहार गर्ने; अतिथिसम्बन्धी।

सम्बन्धित शब्दहरू