पाथेय
Romanized: paatheya, paathey, pathey, patheya
बाटामा खानका निम्ति लिइने साँवल; बाटाको सामलतुमल; बाटाखर्च। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
बाटामा खानका निम्ति लिइने साँवल; बाटाको सामलतुमल; बाटाखर्च।