पाथिनु
Romanized: paathinu, pathinu
टाउकोमा जुम्रा, लिखा थुप्रिनु; अन्न आदिमा किराको थुप्रो हुनु; गाईवस्तुको शरीरमा जुम्रा, लिखा थुप्रिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
टाउकोमा जुम्रा, लिखा थुप्रिनु; अन्न आदिमा किराको थुप्रो हुनु; गाईवस्तुको शरीरमा जुम्रा, लिखा थुप्रिनु।