नाथिनु
Romanized: naathinu, nathinu
नाथ्ने काम गरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
नाथ्ने काम गरिनु।
२.
(अकर्मक क्रिया)
नाथ वा नत्थी लागिनु।