नाथ
Romanized: naatha, naath, nath, natha
मालिक; स्वामी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
मालिक; स्वामी।
२.
पति।
३.
ईश्वर।
४.
मालिक, पति, ईश्वरलाई गरिने एक प्रकारको सम्बोधन।
५.
गोरखनाथ वा मत्स्येन्द्रनाथका मतानुयायी साधुहरूको एक उपाधि।
६.
राँगो, गोरु आदिका नाकमा लगाइने डोरी; नत्थी।