अनाथ
Romanized: anaatha, anaath, anath, anatha
हेरविचार वा पालनपोषण गर्ने कोही नभएको; आडभरोस नभएको; बेसहाय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
हेरविचार वा पालनपोषण गर्ने कोही नभएको; आडभरोस नभएको; बेसहाय।
२.
टुहुरो ।
३.
दीन; दुःखी।
४.
(नाम)
टुहुरो व्यक्ति।