अनाथालय

Romanized: anaathaalaya, anaathaalay, anaathalaya, anathaalaya

आमाबाबु नभएका वा बेवारिस बालबालिकालाई राखी पालनपोषणका साथै शिक्षासमेत दिने ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
आमाबाबु नभएका वा बेवारिस बालबालिकालाई राखी पालनपोषणका साथै शिक्षासमेत दिने ठाउँ।

सम्बन्धित शब्दहरू