पाथे
Romanized: paathe, pathe
पाथीको; पाथीसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [पाथी+ए]
१.
पाथीको; पाथीसम्बन्धी।
२.
एउटै पाथीले भरेको अन्नादि खाने सम्बन्धित (व्यक्ति); चुले।
३.
पाथी अटाउने वा भरिने।