फुटपाथ

Romanized: phutapaatha, phutapaath, futapaatha, phutapath

राजपथ वा मूल सडकका दुई किनारामा मानिस हिँड्न बनाइएको पेटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
राजपथ वा मूल सडकका दुई किनारामा मानिस हिँड्न बनाइएको पेटी।
२.
मानिस हिँड्ने सडकछेउको गोरेटो।

सम्बन्धित शब्दहरू