फुट
Romanized: phut, futa, fut, phuta
फुट (phut) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
फुट(१)
(नाम [अड्])
१..
लम्बाइ, चौडाइ आदि नाप्ने काममा प्रयोग गरिने बाह्र इन्चको नापो।
२..
त्यसै बराबरको नाप वा मान; गजका तीन भागमध्ये एक।
फुट(२)
(नाम [संस्कृत स्फुटन])
1.
विरोध, वैमनस्य आदिबाट हुने बेमेल; फाटो।