फुट्ट
Romanized: phutt, futta, futt, phutta
कुनै वस्तु, कुरा आदि उछिट्टिने गरेर; भ्यागुतो वा फट्याङ्ग्रा फड्के जस्तै गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल फुट्-ट८ संस्कृत स्फुट]
१.
कुनै वस्तु, कुरा आदि उछिट्टिने गरेर; भ्यागुतो वा फट्याङ्ग्रा फड्के जस्तै गरी।
२.
(विशेषण)
क्रम वा शृङ्खलामा नमिलेको; अलग्ग; फुट्टा; भिन्न; छुट्टा।