फुट्नु

Romanized: futnu, phutnu

कुनै सिङ्गो वस्तु टुक्रा पर्नु; टुक्रिनु; टुट्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत स्फुटन+नु]

१.
कुनै सिङ्गो वस्तु टुक्रा पर्नु; टुक्रिनु; टुट्नु।
२.
चिरा पर्नु; धाँजा फाट्नु; चर्कनु; चिरिनु।
३.
पाकेका खटिरा, घाउ आदिका मुखबाट रगत, पिप आदि निक्लनु।
४.
मिलेका वस्तु वा व्यक्तिहरू अलग्गिनु, छुट्टिनु।
५.
प्वाल पर्नु वा मुख बन्नु; छिद्र हुनु।
६.
मेल नहुनु, फाटो पर्नु; छुट्टिनुः फुट हुनु।

सम्बन्धित शब्दहरू