फुट्या बादलकी जून

Romanized: phutyaa baadalaki juna, phutya baadalaki juna, phutyaa baadalaki jun, phutyaa badalaki juna

राती जून लागेर घाम लागेजस्तै हुनु; जून लागेको बेला सेता बादलका धर्सा देखिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
राती जून लागेर घाम लागेजस्तै हुनु; जून लागेको बेला सेता बादलका धर्सा देखिनु।

सम्बन्धित शब्दहरू