सपादलक्ष
Romanized: sapaadalaksha, sapaadalaksh, sapadalaksha, sapaadalaksa
चुरेदेखि हिमालसम्मको पर्वत इलाका; त्यस्तो हिमाली राज्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
चुरेदेखि हिमालसम्मको पर्वत इलाका; त्यस्तो हिमाली राज्य।