लक्ष
Romanized: laksha, laksh, laks, laksa
सय हजारको सङ्ख्या; लाख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सय हजारको सङ्ख्या; लाख।
२.
निसान; चिह्न।
३.
(विशेषण)
सय हजार; लाख।