अमोक्ष

Romanized: amoksha, amoksh, amoks, amoksa

मोक्ष नभएको; अमुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मोक्ष नभएको; अमुक्त।
२.
प्रतिबन्धित।
३.
(नाम) मोक्षको अभाव।

सम्बन्धित शब्दहरू