अमोघ
Romanized: amogh, amogha
खेर नजाने; नचुक्ने; अचुक; अव्यर्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
खेर नजाने; नचुक्ने; अचुक; अव्यर्थ।
२.
(नाम)
विष्णु।