मोघ
Romanized: mogh, mogha
व्यर्थ हुने; खेर जाने; निरर्थक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
व्यर्थ हुने; खेर जाने; निरर्थक।
२.
निरुद्देश्य; निष्प्रयोजन।