बाघ

Romanized: baagha, baagh, bagh, bagha

बिरालाका जातको बलियो, ठुलो र हिंस्रक प्रसिद्ध जङ्गली जनावर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत व्याघ्र]

१.
बिरालाका जातको बलियो, ठुलो र हिंस्रक प्रसिद्ध जङ्गली जनावर।
२.
मेसिनको काम गर्ने कारिगरले कुनै वस्तु अँठ्याउन प्रयोग गर्ने चेपुवा फलामे औजार।

सम्बन्धित शब्दहरू