बाघे

Romanized: baaghe, baghe

बाघको छालाजस्तो टाटेपाटे बाघजस्तो; बाघसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [बाघ ए]

१.
बाघको छालाजस्तो टाटेपाटे बाघजस्तो; बाघसम्बन्धी।
२.
बाघले खाने वा बाघलाई हुने।
३.
(नाम) गाईभैंसीलाई गाली गरिँदा प्रयोग हुने शब्द।

सम्बन्धित शब्दहरू