बाघेखटिरो

Romanized: baaghekhatiro, baghekhatiro

शरीरमा जनै रहने ठाउँमा जनैकै आकारमा निस्कने एक प्रकारको घातक खटिरो; जनैखटिरो; सार्कीखटिरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
शरीरमा जनै रहने ठाउँमा जनैकै आकारमा निस्कने एक प्रकारको घातक खटिरो; जनैखटिरो; सार्कीखटिरो।

सम्बन्धित शब्दहरू