बाघेझम्टाइ
Romanized: baaghejhamtaai, baaghejhamtai, baghejhamtaai, baghejhamtai
अति रिसाएको व्यक्तिको अगाडि पर्दा पाइने खप्की; सोच्दै नसोचेको किसिमले पाइने शासना, ताडना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
अति रिसाएको व्यक्तिको अगाडि पर्दा पाइने खप्की; सोच्दै नसोचेको किसिमले पाइने शासना, ताडना।