बाघझम्टाइ
Romanized: baaghajhamtaai, baaghajhamtai, baghajhamtaai, baghajhamtai
बाघको जस्तो झम्टाइ, रिसले झम्टने काम; साह्रै रिसाएर गरेको हप्की। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बाघको जस्तो झम्टाइ, रिसले झम्टने काम; साह्रै रिसाएर गरेको हप्की।