बाघझमट

Romanized: baaghajhamata, baaghajhamat, baghajhamat, baghajhamata

बाघको जस्तो झम्टाइ; रिसले झम्टने काम; साह्रै रिसाएर गरेको हप्की। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
बाघको जस्तो झम्टाइ; रिसले झम्टने काम; साह्रै रिसाएर गरेको हप्की।

सम्बन्धित शब्दहरू