चरीबाघ

Romanized: charibaagha, charibaagh, charibagha, charibagh

बिरालो जत्रो हुने, एक जातको, रुखमा बस्ने, टाटेपाटे चितुवा; निगाले चितुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
बिरालो जत्रो हुने, एक जातको, रुखमा बस्ने, टाटेपाटे चितुवा; निगाले चितुवा।

सम्बन्धित शब्दहरू