चरीनङ्ग्री
Romanized: charinanggri, charinangri, chareenanggri, charinanggree
चरीनङ्ग्री (charinanggri) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
चरीनङ्ग्री(१)
(नाम)
१..
केटाकेटीहरूको एक खेलविशेष।
चरीनङ्ग्री(२)
(विशेषण)
२..
ज्यादै दुब्ली; ख्याउटी।