चरी

Romanized: chari, charee, charii, caree

चराको बच्चा । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [चरो+ई]

१.
चराको बच्चा ।
२.
सानो चरो।
३.
पोथी चरो।
४.
चरो (बालबोलीमा)।

सम्बन्धित शब्दहरू