चराचर
Romanized: charaachara, charaachar, charachara, charachar
चर र अचर वस्तु; स्थावर र जङ्गम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चर र अचर वस्तु; स्थावर र जङ्गम।
२.
विश्व।