सचराचर

Romanized: sacharaachara, sacharaachar, sacharachara, sacharachar

चर र अचरसहित (पृथ्वी); स्थावर र जङ्गमले पूर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
चर र अचरसहित (पृथ्वी); स्थावर र जङ्गमले पूर्ण।
२.
(नाम) संसार; विश्व।

सम्बन्धित शब्दहरू