दुराचरण
Romanized: duraacharana, duraacharan, duracharana, duracharan
नराम्रो चालचलन; दुराचार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
नराम्रो चालचलन; दुराचार।