दुर्मरण
Romanized: durmaran, durmarana
दुर्घटनाबाट हुने मृत्यु; अकालमै भएको मृत्यु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
दुर्घटनाबाट हुने मृत्यु; अकालमै भएको मृत्यु।