दुर्मन्त्रणा
Romanized: durmantranaa, durmantran, durmantrana
अर्काको हानि, नोक्सानी गर्ने सल्लाह; खराब सल्लाह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अर्काको हानि, नोक्सानी गर्ने सल्लाह; खराब सल्लाह।