मन्त्रणा

Romanized: mantranaa, mantran, mantrana

कुनै महत्त्वपूर्ण कुराको छलफल; रायसल्लाह; परामर्श। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै महत्त्वपूर्ण कुराको छलफल; रायसल्लाह; परामर्श।
२.
गुप्ती कुरो ।
३.
मन्तव्य।

सम्बन्धित शब्दहरू