मन्त्रनु

Romanized: mantranu

मन्त्रको प्रयोग गर्नु; मन्त्र पढ्नु; मन्तर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत मन्त्र+नु]

१.
मन्त्रको प्रयोग गर्नु; मन्त्र पढ्नु; मन्तर्नु।
२.
झारफुक गर्नु।
३.
मन्त्र पढेर कुनै कुरा शुद्ध पार्नु (जस्तो- गउँत मन्त्रनु) ।
४.
कुरा सिकाउनु, सल्लाह दिनु।
५.
कानमा सुटुक्क केही भन्नु; कानेखुसी गर्नु (जस्तो- कान मन्त्रनु)।
६.
चुक्ली लगाउनु।

सम्बन्धित शब्दहरू