मन्त्रज्ञ
Romanized: mantrajnya, mantrajny, mantrajn, mantrajna
सल्लाहकार; परामर्शदाता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सल्लाहकार; परामर्शदाता।
२.
विद्वान् ब्राह्मण।
३.
गुप्तचर।
४.
तन्त्रमन्त्र जान्ने व्यक्ति।