मनोज्ञ

Romanized: manojnya, manojny, manojn, manojna

मनमोहक; राम्रो; सुन्दर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मनमोहक; राम्रो; सुन्दर।
२.
मन बुझेर काम गर्ने।
३.
अर्काको मनभित्र लुकेको कुरो बुझ्ने (व्यक्ति)।

सम्बन्धित शब्दहरू