कालज्ञ
Romanized: kaalajnya, kaalajny, kalajnya, kalajny
समयको गति वा परिवर्तनको ज्ञाता; ज्योतिषी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
समयको गति वा परिवर्तनको ज्ञाता; ज्योतिषी।
२.
कुखुरो।