त्रिकालज्ञ
Romanized: trikaalajnya, trikaalajny, trikalajnya, trikalajny
तीनै कालका कुरा जान्ने; सर्वज्ञ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
तीनै कालका कुरा जान्ने; सर्वज्ञ।