गुणज्ञ
Romanized: gunajnya, gunajny, gunajn, gunajna
असल कुरा वा गुणको मर्म बुझ्ने; गुण जान्ने; गुणको कदर गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
असल कुरा वा गुणको मर्म बुझ्ने; गुण जान्ने; गुणको कदर गर्ने।