दोषज्ञ
Romanized: doshajnya, doshajny, dosajnya, doshajna
वस्तु वा व्यक्तिमा रहेका दोषको पारख गर्ने वा सत्असत्लाई विवेकपूर्ण ढङ्गले विश्लेषण गर्न सक्ने; विद्वान्;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
वस्तु वा व्यक्तिमा रहेका दोषको पारख गर्ने वा सत्असत्लाई विवेकपूर्ण ढङ्गले विश्लेषण गर्न सक्ने; विद्वान्; मनीषी।
२.
(नाम)
त्यस्तो कुशल व्यक्ति; पण्डित।