यन्त्रज्ञ
Romanized: yantrajnya, yantrajny, yantrajn, yantrajna
यन्त्रनिर्माण गर्न, मर्मत गर्न वा सञ्चालन गर्न जान्ने; यन्त्रसम्बन्धी ज्ञान भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
यन्त्रनिर्माण गर्न, मर्मत गर्न वा सञ्चालन गर्न जान्ने; यन्त्रसम्बन्धी ज्ञान भएको।
२.
नियन्त्रण वा बन्देजमा राख्ने; बन्धनमा पार्ने।
३.
यन्त्रविद्याको ज्ञाता।
४.
(नाम)
मिस्त्री; कालिगड।