यन्त्रज्ञान
Romanized: yantrajnyaana, yantrajnyaan, yantrajnyana, yantrajnyan
यन्त्रबारे जान्ने काम वा त्यस्तो ज्ञान; यन्त्रको नियन्त्रण गर्ने, गराउने ज्ञान तथा रक्षा र बचाउको ज्ञान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
यन्त्रबारे जान्ने काम वा त्यस्तो ज्ञान; यन्त्रको नियन्त्रण गर्ने, गराउने ज्ञान तथा रक्षा र बचाउको ज्ञान।