यज्ञ
Romanized: yajnya, yajny, yajn, yajna
देवताहरूको प्रसन्नताका लागि वैदिक विधिले गरिने हवन, पूजन, जप, पाठ आदि धार्मिक कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
देवताहरूको प्रसन्नताका लागि वैदिक विधिले गरिने हवन, पूजन, जप, पाठ आदि धार्मिक कार्य।
२.
दान, धर्म, लोकोपकार आदि उद्देश्यले गरिने शुभ कार्य।
३.
अग्निदेवता।
४.
विष्णु।