यज्ञपति
Romanized: yajnyapati, yajnapati
विधि जान्ने ब्राह्मणलाई बोलाई वैदिक विधानले यज्ञ गराउने व्यक्ति; यजमान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
विधि जान्ने ब्राह्मणलाई बोलाई वैदिक विधानले यज्ञ गराउने व्यक्ति; यजमान।
२.
विष्णु।